नेपालले दियो अमेरिकालाई १९८ रनको लक्ष्य
मेरोन्यूज
२०७८ भदौ २९ गते २०:०९

काठमाडौं । क्रिकेट विश्वकप लिग–२ को दोस्रो खेलमा नेपालले अमेरिकासामु १९७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
ओमानको अल अमिरात मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४७.४ ओभरमा अलआउट हुँदै १९६ रन बनाएको हो ।
नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ९० रन बनाए । आसिफ शेख शतक बनाउन नसके पनि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उच्च रन बनाउने ओपनिङ ब्याट्सम्यानको बनेका छन् ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले २१, रोहित पौडेलले २०, सन्दीप लामिछानेले १६ रन बनाए भने अन्तिम विकेटका रुपमा आउट भएका करण केसीले २१ रन बनाए । एक रन बनाएका सुशान भारी नटआउट रहे । ओमानका लागि बिलाल खानले सर्वाधिक ४ विकेट लिएका थिए ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
यूएईसँगको खेलमा नेपाल पराजित
प्रतिक्रिया