सरकारको बेवास्ताका कारण त्रिचन्द्र कलेजको अवस्था जीर्ण (फोटोफिचर)
जुली गिरी
२०७८ भदौ ३० गते १२:१५

काठमाडौँ । सरकारको बेवास्ताका कारण मुलुककै जेठो त्रिचन्द्र कलेज जिर्ण अवस्थामा पुगेको छ । २०७२ सालको महाभूकम्पले भत्काएका भवनहरु समयमै पुनर्निर्माण हुन नसक्दा ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेको कलेजका भवनहरु भत्किएर जिर्ण अवस्थामा पुगेका छन् । भवनहरु जिर्णोद्धार हुन नसक्दा विद्यार्थीहरु जोखिम मोलेर पढ्न बाध्य छन् ।

भवनहरुमा पानी चुहिने, गाह्रो भत्किए क्षतिग्रस्त भएर ढलेको छ । कलेजका भवनको जिर्णोद्धार नगरिदिँदा बाध्य भएर कलेजको पठनपाठन सञ्चालन गरिदै आएको छ । चौथो राणा प्रधानमन्त्री चन्द्र शमशेरका पालामा वि.सं. १९७५मा त्रिचन्द्र कलेजको स्थापना भएको थियो । त्रिचन्द्र कलेजको स्थापना भएपछि नेपालमा उच्च शिक्षाको आरम्भ भएको हो ।













जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
खातामा स्थायी लेखा नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह
हुन्डाई नेपालद्वारा नयाँ वर्षलक्षित ‘हुन्डाईसँग शुभ यात्रा-२०८३’ अफर सुरु
एक महिनामा भित्रिए एक लाख २० हजार पर्यटक
सर्वसाधारणलाई मन्त्रालयमै बोलाएर गुनासो सुन्दै गृहमन्त्री
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
प्रतिक्रिया