संसद् भवन वरिपरि फोहोरको थुप्रो (तस्विरहरु)
जुली गिरी
२०७८ भदौ ३० गते १४:०७

काठमाडौँ । संसद् भवन नयाँ वानेश्वर वरिपरि फोहोर थुप्रिएको छ । काठमाडौँ महानगरपालिकाले समयमा फोहोर उठाउँन नसक्दा फोहोर थुप्रिदै गएको हो । महानगरपालिकाले फोहोर उठाउँने भने पनि समयमा उठाउँन नसक्दा संसद् भवनको वरिपरि फोहोर थुप्रिएको हो ।

प्रधानमन्त्री शेर बहादुर देउवाले काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीलाई बोलाएर काठमाडौँ महानगर भित्रको फोहोर छिटो उठाउँन निर्देशन दिएका थिए । तर, महानगरले समयमा फोहोर उठाउँन नसक्दा संसद् भवन लगाएत काठमाडौँमा फोहोर थुप्रिदै गएको छ ।






जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















ग्यास्ट्रिक बिग्रिएर बालबच्चामा हुन सक्छ अल्सर
विशेष पूजा गरी मनाइयो पशुपतिनाथको ‘छायाँ दर्शन’
स्ट्याक्स नेपालले टि-२० विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारण गर्ने
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
प्रतिक्रिया