उज्वेकिस्तान पुगेको नेपाली महिला खेलाडी क्वारेन्टिनमा
मेरोन्यूज
२०७८ भदौ ३० गते १४:४९

काठमाडौं । एएफसी महिला एसिया कप २०२२ छनोट खेलका लागि उज्वेकिस्तानको तास्केन्त पुगेको नेपाली राष्ट्रिय महिला फुटबल टोली क्वारेन्टिनमा बसेको छ ।
नेपाली महिला टिम सोमबार राति ११ बजे काठमाडौंबाट उज्वेकिस्तान प्रस्थान गरेको थियो ।
तास्केन्त पुगेलगत्तै टोलीको पीसीआर परीक्षण गर्न स्वाबको नमूना सकंलन गरिएको र पीसीआरको रिपोर्ट नआएसम्म होटल क्वारेन्टिनमा रहने जनाइएको छ ।
लामो यात्रा गरेका कारण पनि खेलाडीहरुलाई विश्राम आवश्यक रहेको छ ।
समूह एफमा रहेको नेपालले असोज २ गते फिलिपिन्स तथा असोज ५ गते हङकङको सामना गर्नेछ ।
सम्बन्धित
















३० करोड डलर क्रिप्टो चोरीको आशङ्का
‘वामपन्थी शक्तिबीच एकता आवश्यक छ’:‘प्रचण्ड’
नवलपरासीमा आगलागी, १२ घर जले
म्याग्दीको जलजलामा आन्तरिक पर्यटकको चहलपहल
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
प्रतिक्रिया