सेनाले माग्यो विभिन्न पदमा कर्मचारी
मेरोन्यूज
२०७८ भदौ ३१ गते ८:१४

काठमाडौँ । नेपाली सेनाले विभिन्न पदमा ठुलो संख्यामा कर्मचारी माग गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले सूचना प्रकाशन गरी कर्मचारी माग गरिएको जनाएको छ ।
सेनाले विभिन्न ट्रेडका प्राविधिक पदिक तथा विल्लादार, अमल्दार कर्मचारी र पुजारी हुद्दा पदहरुको दरखास्त आव्हान गरेको छ । नेपाली नागरिकले खुल्ला तथा समावेशी प्रतिस्पर्धाका लागि एक महिना भित्र फाराम भरी सक्नु पर्ने छ । फाराम बिहीबार यथार्थ आजदेखि असोज ३१ गतेसम्म भर्न सकिने छ ।

सम्बन्धित













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया