नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गर्ने
मेरोन्यूज
२०७८ असोज १ गते १५:५५

काठमाडौँ । आजको खेलमा नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गर्ने भएको छ । अमेरिकाविरुद्ध क्रिकेट वर्ल्डकप लिग टूको दोस्रो खेलमा नेपालले पहिलो ब्याटिङ गर्ने भएको हो ।
ओमानमा भइरहेको खेलमा टस जितेको अमेरिकाले नेपाललाई ब्याटिङ गर्न निम्तो दिएको हो । आजको खेलमा विक्रम शोवको स्थानमा गुल्सन झा आएका छन् । ओडिआईमा उनको यो पहिलो खेल हो ।
त्रिकोणात्मक सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजीत गरेको थियो ।
सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया