हाँस्य कलाकार केसीको सुटिङकै समयमा निधन
मेरोन्यूज
२०७८ असोज ३ गते १८:३१

काठमाडौं । हास्य कलाकार रमेश केसी ‘मट्टारे’को भिडियो सुटिङ्कै समयमा निधन भएको छ ।
६९ वर्षीय केसीको एउटा भिडिओको सुटिङमा अभिनय गर्न मेकअप गरिरहेकै अवस्थामा आइतबार बिहान निधन भएको हो ।
उनको पार्थिव शरिर आइतबार दिउँसो अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिएको थियो ।
२००९ सालमा ललितपुरको इमाडोलमा जन्मिएका केसी लामो समयदेखि कलाकारितामा संलग्न थिए । केसीका श्रीमती, दुई छोरा, तीन छोरी छन् ।
सम्बन्धित
















संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
पाकिस्तानमा भारी वर्षा र बाढी: १५ जनाको मृत्यु
एमालेको सचिवालय बैठक जारी
संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
प्रतिक्रिया