सर्वोच्चको आदेशः एमसीसी र भारतको विरोध गर्नेलाई कारबाही नगर्नु

काठमाडौं । सर्वोच्च अदालतले छिमेकी राष्ट्र भारतको विरोध गर्नेलाई कारबाही नगर्न आदेश दिएको छ ।
अमेरिकी सहयोग परियोजना एमसीसी र छिमेकी राष्ट्र भारतको विरोध भएको भन्दै गृह मन्त्रालयले विज्ञप्ती जारी कारबाहीको चेतावनी दिएको थियो ।
गृहको उक्त विज्ञप्तीले अभिव्यक्ति स्वतन्त्रता हनन् भएको भन्दै नेपालको लागि नेपाली पार्टीको तर्फबाट अधिवक्ता प्रवेश केसीले रिट दायर गरेका थिए ।
केसीले दायर गरेको उक्त रिटको सुनुवाई गर्दै न्यायाधीश मीरा खड्का र तेजबहादुर केसीको संयुक्त इजलासले अभिब्यक्ति स्वतन्त्रताको हनन् हुने गरी कारबाही नगर्न अन्तरिम आदेश दिएको हो ।
गृह मन्त्रालयले एमसीसीको विरोध गर्ने तथा भारतीय प्रधानमन्त्रीको विरोध गर्नेलाई कारबाही गर्ने चेतावनी दिँदै दुई छुट्टाछुट्टै विज्ञप्ति जारी गरेको थियो । यसरी विरोध गर्नेलाई सुक्ष्म निगरानी गर्दै कारबाही गर्ने गृहले चेतावनी दिएको थियो ।









एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
युके पठाउने भन्दै ५२ लाख ठगी गर्ने एक जना पक्राउ
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
‘पिकअपभ्यान’सहित १७६ किलो गाँजा बरामद
भिरबाट लडेर एक वृद्धाको मृत्यु
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया