प्रतिनिधिसभा बैठक बस्दै, दुई विधेयक पेश हुने
मेरोन्यूज
२०७८ असोज ७ गते ९:१५

काठमाडौँ । प्रतिनिधिसभा बैठक बस्दैछ । बिहीबार दिउँसो २ बजे बैठक बस्न लागेको हो । बैठकमा आर्थिक विधेयक २०५८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
यी दुई विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा पेश गर्नेछन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज पनि संसद बैठक अवरोध जारी राख्ने जनाएको छ । एमालेले लगातार अवरोध गरे पनि सभामुख अग्नि सापकोटाले संसदलाई अगाडि बढाइरहेका छन् ।

सम्बन्धित

















कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
अमेरिकाद्वारा अन्तर्राष्ट्रिय ऊर्जा निकाय छोड्ने चेतावनी
नेपालका कठिन सडक भएका मनाङ, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार, प्रधानमन्त्री रहमानको शपथ आज
पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
प्रतिक्रिया