कांग्रेस पदाधिकारी बैठक बस्दै
मेरोन्यूज
२०७८ असोज ७ गते ९:४४

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बैठक बिहीबार दिउँसो तीन बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने र आसन्न महाधिवेशनबारे छलफल हुने जनाइएको छ ।
मन्त्रीका विषयमा पार्टी सभापति शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच विवाद हुँदै आएको छ । देउवाले आफू निकट तीन नेतालाई मन्त्री बनाएका छन् ।
तर पौडेल र कृष्णप्रसाद सिटौला पक्षबाट अहिलेसम्म मन्त्री भएका छैन्न । देउवा प्रधानमन्त्री भएको दुई महिना भन्दा बढी हुँदा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैन्न ।
सम्बन्धित

















कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
अमेरिकाद्वारा अन्तर्राष्ट्रिय ऊर्जा निकाय छोड्ने चेतावनी
नेपालका कठिन सडक भएका मनाङ, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार, प्रधानमन्त्री रहमानको शपथ आज
पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
प्रतिक्रिया