ला लिगामा लेभान्टेममाथि बार्सिलोनाको जित
मेरोन्यूज
२०७८ असोज ११ गते ७:२९

काठमाडौँ । बार्सिलोनाले स्पानपिस ला लिगामा लेभान्टेलाई ३-० ले पराजित गरेको छ । घरेलु मैदानमा आइतबार भएको खेलमा अंशु फातीले पुनरागमन गर्दै गोल गर्दा बार्सिलोनाले लेभान्टेमाथि ३-० को जित निकालेको हो ।
चोटका कारण लामो समयसम्म मान बाहिर रहेका फातीले ११ महिनापछि पुनरागमन गर्दै गोल गरेका हुन् । बार्सिलोनाको जीतका लागि मेम्फिस डिपाए र लुक डे जोङले पनि एकरएक गोल गरे । ७ खेलबाट १७ अंक जोडेको रियल मड्रिड शीर्ष स्थानमा छ भने लेभान्टे ४ अंकसहित १७औं स्थानमा छ।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया