५० लाख धरौटीमा चुडामणिलाई रिहा गर्न आदेश
मेरोन्यूज
२०७८ असोज ११ गते १७:२५

काठमाडौँ । विशेष अदालतले चुडामणि शर्मासँग ५० लाख रुपैयाँ धरौटी माग गरेको छ । सोमबार अदालतले तत्कालीन कर फर्छ्यौट आयोगका सदस्य सचिव रहेका उनीसँग ५० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
उनले व्यवसायीलाई कर छुट दिएर राज्य कोषमा १ अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ घाटा लगाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रिट दायर गरेको थियो । आयोगले उनीसहित तत्कालीन आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रकाश ढकालविरुद्ध समेत भ्रष्टाचारविरुद्ध रिट दायर गरेको थियो ।
राज्यलाई बदनियतपूर्ण हानी नोक्सानी पुर्याएका उनी पछिल्ला वर्षमा हिरासतमा रहँदै आएका थिए ।
सम्बन्धित















कञ्चनपुरमा लागुऔषध मुद्दामा ३३४ जना पक्राउ
सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षामन्त्री पोखरेलको आग्रह
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
अनधिकृत पत्र लेख्ने महिमानसिंह बिष्टलाई ६ महिना कैद र १० हजार जरिवाना
श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया