ईपीएलमा आज काठमाण्डौँ र पोखरा खेल्दै
मेरोन्यूज
२०७८ असोज १२ गते ७:१६

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा आज काठमाण्डौँ किङ्ग्स इलाभेन र पोखरा राइनोज खेल्दैछन् । खेल त्रिवि मैदान कीर्तिपुरमा दिउँसो सवा १२ बजे सुरु हुनेछ ।
काठमाण्डौँको कप्तान सन्दीप लामिछाने छन् भने पोखराको कप्तानमा विनोद भण्डारी छन् । काठमाण्डौँले उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई हराएको थियो भने पोखराले पहिलो खेलमा भैरहवा ग्लाडीयटर्ससँग अंक बाँडेको थियो । पानी परेपछि पोखरा र भैरहवाबीचको खेल रद्द भएको थियो ।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया