पत्रकारले ‘तिमी’ भनेकाेमा ओलीको आपत्ति
मेरोन्यूज
२०७८ असोज १२ गते १८:०९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली मिडियामा तिमी उल्लेख गरेमा आपत्ति जनाएका छन् ।
मंगलबार सञ्चार माध्यामका पत्रकारहरुसँगको अन्तरक्रियामा ओलीले ‘तिमी’ शब्द नेपाली भाषाको मर्यादा नभएको बताए ।
एमाले अध्यक्ष ओलीले अंग्रेजीको नक्कल नगरी नेपाली भाषिक श्रेष्ठताअनुसार सञ्चार माध्याममा सम्बोधन गर्न आग्रह गरे ।
उल्लेख गर्न मिले पनि सञ्चार माध्याममा उपयुक्त नहुने दावी गरे । नेपाली भजनमा ‘तँ’ पनि चल्ने तर सञ्चार माध्याममा उपयुक्त नभएको बताए ।
राष्ट्रपतिलाई पनि तिमी शब्द प्रयोग गरिएको ओलीले प्रश्न उठाएपछि सम्पादकहरुले राखेको जिज्ञासामा तिमी शब्द नेपाली भाषाको मर्यादा नभएको रुपमा अथ्र्याएका थिए ।
सम्बन्धित

















निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
पोखरा गोल्डकपको उपाधि सहारालाई
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
अमेरिकासँग वार्तालाई अघि बढाउन ’फ्रेमवर्क’ तयार पार्दै इरान
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
प्रतिक्रिया