लोक सेवा आयोगद्वारा प्राविधिक समूहका सहसचिवको अन्तर्वार्ता मिति तय
मेरोन्यूज
२०७८ असोज १३ गते ७:१४

काठमाडौँ । लोक सेवा आयोगले प्राविधिक समूहका सहसचिवको अन्तर्वार्ताको मिति तय गरेको छ । आयोगले बुधबार सूचना सार्वजनिक गर्दै इञ्जिनियरिङ्ग अन्तगर्तका सहसचिव पदको अन्तर्वार्ता मिति तय गरेको हो ।
आयोगले लिखित परिक्षाको नतिजा सार्वजनिक गर्दै अन्तर्वार्ताको लागि मिति तय गरेको हो ।

सम्बन्धित















कीर्तिपुरमा युवकको हत्या
उद्योग वाणिज्य महासंघको अध्यक्षमा श्रेष्ठ
११ सहसचिवको सरुवा, काे कहाँ? (सूचीसहित)
झापामा कलेज बस दुर्घटना हुँदा ४ जना घाइते
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया