दीपकराज गिरीको प्रश्न -नेपाली फिल्म रिलिज गर्न हिन्दी फिल्म नै कुर्नुपर्ने ?
मेरोन्यूज
२०७८ असोज १४ गते १४:५४

काठमाडौं । हाँस्य कलाकार तथा निर्माता दीपकराज गिरीले नेपाली फिल्म रिलिज गर्न पनि हिन्दी फिल्म नै कुर्नुपर्ने अवस्था आउनु राम्रो नरहेको बताएका छन् ।
‘अहिलेको संकटमा हामीलाई हल चलाउन विदेशी फिल्म नै चाहियो,कमसेकम दसैंमा रिलिज गर्ने डेट तोकेर तयार भएर बसेका साथीहरुले त आँट गर्नुपर्ने थियो नि । सहज हुँदा त एक आपसमा भिड्ने अप्ठ्यारो बेला चाहिँ ?’ गिरीले सामाजिक सञ्जाल फेसबुकमा लेख्छन् ।
उपत्यकामा करिब एक महिना अगाडि नै सिनेमा हल खोल्ने अनुमति पाइसके पनि हालसम्म चलचित्र रिलिज हुन सकेका छैनन् । देशभरका हल पनि नखुलेका कारण दसैंमा पनि चलचित्र रिलिज गर्न नसकिएको निर्माताहरुले बताउँदै आएका छन् ।
तिहारमा हिन्दी चलचित्र शूर्यवंशी आउने र त्यसपछि मात्रै हलमा दर्शकको फ्लो हेरेर चलचित्र रिलिज गर्ने वा नगर्ने भन्ने मनस्थितिमा निर्माताहरुमा देखिन्छ ।
सम्बन्धित










सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
कतार पठाउन लागेका दुई हात्तीको बिदाइ
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
प्रतिक्रिया