साफ च्याम्पियनसिपको १३ औं संस्करण आजदेखि
मेरोन्यूज
२०७८ असोज १५ गते ७:४१

काठमाडौँ । साफ च्याम्पियनसिपको १३ औं संस्करण आजदेखि सुरु हुँदैछ । दक्षिण एसियाली राष्ट्रको सर्वाधिक ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप माल्दिभ्सको राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ ।
साफ च्याम्पियनसिपमा आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंककाको सहभागिता रहेको छ । पहिलो दिनको पहिलो खेलमा श्रीलंका र बंगलादेश खेल्नेछन् भने दोस्रो खेलमा नेपाल र माल्दिभ्स खेल्नेछन् ।
सम्बन्धित

















चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान
सूर्य नेपाल वेस्टर्न ओपन सुरू: पहिलो दिन ५ गल्फर शीर्षस्थानमा
एमएडब्लू वृद्धिको मेगा एक्सचेन्ज चैत १२–१४ मा
‘फोर्थिङ एक्सचेञ्ज फेस्ट’ आयोजना हुँदै, ७ लाखसम्मको विशेष सुविधा
कम्बोडियाबाट २० नेपालीको उद्धार
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
प्रतिक्रिया