आज विश्व मुस्कान दिवस मनाइँदै
मेरोन्यूज
२०७८ असोज १५ गते ११:४०

काठमाडौँ । ‘डु यान याक्ट अफ किडनेश, हेल्प वान पर्शन स्माइल’ अर्थात व्यक्तिलाई मुस्कान दिनका लागि दया, मायाको कार्य गर भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय मुस्कान दिवस विश्वभर मनाइँदै छ ।
अन्तर्राष्ट्रिय हास्य कलाकार हार्वे बलले अक्टुबर फस्टका दिन, सन् १९६३ मा अभिनयको क्रममा मुस्कानलाई प्राथमिकता दिएकाले सन् १९९३ देखि आजकै दिन यो दिवस मनाउन थालिएको हो ।
सन् २००१ मा हार्वे बलको निधन भयो । त्यतिबेला उनको सम्झनामा बनेको ‘विश्व हार्वे बल मुस्कान फाउण्डेसन’ले विश्वभर मुस्कान दिवस मनाउने गर्छ । संसारलाई मुस्कानले सुधार गर्नु पर्छ भन्ने फाउण्डेसनको लक्ष्य रहेको छ ।
सम्बन्धित









ढाकामा तनाव बढ्दो: सञ्चारगृह र पत्रकारमाथि आक्रमण
पाटन उच्च अदालतमा युवतीले गरिन् आत्महत्याको प्रयास
सुनको मूल्य तोलामा दुई हजारले घट्यो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया