१४ वर्षीया बालिकालाई प्रेममा पारी बेच्न खोज्ने पक्राउ
मेरोन्यूज
२०७८ असोज १५ गते १२:४०
काठमाडौँ । १४ वर्षीय बालिकालाई भारतमा बेच्ने तयारी गरेका युवा बिहीबार पक्राउ परेका छन् । पर्वत जिल्लाको मोदी गाउँपालिका ५ बस्ने २४ वर्षीय सूर्यबहादुर भण्डारीले बालिकासँग प्रेमको नाटक गरी भारतमा बेच्ने तयारी गरेका थिए ।
बालिकालाई गत असोज ६ गते भण्डारीले प्रेमको नाटक गरी नेपाल भारत सीमा जोगबनी पुर्याएका थिए । जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले उनलाई कुश्मा नगरपालिका ६ शिवालयबाट पक्राउ गर्न सफल भएको हो ।
उनीमाथि मानव बेचबिखन तथा ओसारपोसार मुद्दामा जिल्ला अदालत पर्वतबाट म्याद थप गराई आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
सम्बन्धित












रविलाई धरौटीमा छोड्ने जिल्ला अदालत काठमाडौंको आदेश उच्चबाट सदर
नगद तथा गरगहनासहित एक जना पक्राउ
महाकाली सन्धिका तीन दशकः भारतले नछोड्दा मूल नहरमा बगेन पानी
प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
प्रतिक्रिया