स्वास्थ्यमा समस्या देखिएपछि केपी ओलीले दिए शंकर पोखरेललाई जिम्मेवारी
मेरोन्यूज
२०७८ असोज १५ गते १४:५२

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पहिलो विधान महाधिवेशनमा आफ्नो प्रतिवेदन शंकर पोखरेललाई प्रस्तुत गर्न दिएका छन् । आफू अस्वास्थ्य भएको भन्दै उनले नेता पोखरेललाई आफ्नो प्रतिवेदन पेश गर्न दिएका हुन् ।
केही समय आफैले प्रतिवेशन प्रस्तुत गरेका अध्यक्ष ओलीले आफूलाई कठिन भएको भन्दै नेता पोखरेललाई बाँकी खण्ड प्रस्तुत गर्न दिएका हुन् । ओलीले भने, ‘मलाई अलिकति रुघाखोकीको कारणले गाह्रो हुन पुग्यो, मेरोतर्फबाट कमेरड शंकर पोखरेलले प्रतिवेदन प्रस्तुत गर्नु हुन्छ ।’
सम्बन्धित












दाङमा बस दुर्घटना हुँदा ८ जना घाइते, ३ को अवस्था गम्भीर
कारागारमा ज्यान गुमाएका चौधरीको परिवारलाई ५ लाख रुपैयाँ सहयोग गर्ने सुदूरपश्चिम सरकारको निर्णय
फेकनको १५ औँ वार्षिक साधारण सभा सम्पन्न
पाकिस्तानमा विवाह समारोहमा ग्यास विस्फोट, दुलहा–दुलहीसहित ८ जनाको मृत्यु
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
प्रतिक्रिया