सूचना टाँसेर राष्ट्रियसभाको बैठक स्थगित
मेरोन्यूज
२०७८ असोज १७ गते १४:०५
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । दिउँसो १ बजे बस्ने भनिएको बैठक सचिवालयले सूचना टाँस गरेर स्थगित गरिएको हो ।
राष्ट्रियसभाको अर्को बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको राष्ट्रियसभा सचिवालयले जनाएको छ । यसअघि यही असोज ११ गते सभाको बैठक बसेको थियो ।
सम्बन्धित










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
प्रतिक्रिया