एमालेमा ३३ प्रतिशत महिला सहभागी अनिवार्य
मेरोन्यूज
२०७८ असोज १७ गते १४:१५

काठमाडौँ । नेकपा एमालेले पार्टीभित्र ३३ प्रतिशत महिला सहभागी बनाउने प्रस्ताव गरेको छ । पार्टी उपमहासचिव विष्णु पौडेलले पार्टीभित्र ३३ प्रतिशत महिला सहभागी हुने बताएका हुन् ।
उनले पार्टीको विधानमा नै ३३ प्रतिशत महिलाको सहभागी गराउन पहल गरेको बताए । यस्तै, उनले पार्टीमा अहिले पनि महिला सहभागी राम्रो भएको बताए ।
सम्बन्धित















एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “वाटरले पुग्दैन है एक्स्ट्रिम नै चाहिन्छ” नामक टिकटक क्याम्पेन सार्वजनिक
‘संविधानले नै श्रमिकलाई ट्रेड युनियन खोल्ने अधिकार सुनिश्चित गरेको छ’
सुनसरीमा एसइई दिइरहेका एक नक्कली परीक्षार्थी पक्राउ
दाङमा चितुवाको आक्रमणबाट दुई घाइते
गुल्मीमा पाँच दिनदेखि सम्पर्कविहीन बाबुछोरी
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
प्रतिक्रिया