माइत जान हिडेकी रामकली मृत भेटिइन्
मेरोन्यूज
२०७८ असोज १७ गते १९:१३

काठमाडौं । आइतबार सल्यान जिल्लाको को बाग्चौर नगरपालिका स्थित एक महिला मृत अवस्थामा फेला परेकी छन् । बाग्चौर नगरपालिका २ गैरी घर भएकी अन्दाजी ५४ वर्षीया रामकली खत्री ठाटीचौरको कच्ची सडकमा मृत अवस्थामा फेला परेकी हुन् ।
प्रहरीका अनुसार शनिवार अपराह्न करिब ५ बजेतिर घरबाट माइत जान्छु भनेर हिँडेकी खत्री घरदेखि करिब एक किलोमिटर दूरीमा पर्ने ठाटीचौर नजिकै सडकमा मृत अवस्थामा भेटिएकी हुन् ।
महिलाको शवलाई नउठाइकन सुरक्षाकर्मीको घेरा लगाएर राखिएको छ । तालिमप्राप्त कुकरबाट अनुसन्धान भएपछि मात्र शव उठाएर पोष्टमार्टम् गरिने बताईएको छ ।
थप अनुसन्धानका लागि कोहलपुरबाट तालिमप्राप्त कुकुरसहित प्रहरी टोली घटनास्थलतर्फ गइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित


















लेबनान र इजरायलबिच १० दिने युद्धविराम
आज केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ
आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
नयाँ वर्षको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने- सदैव शुभ होस्, दुःखको हरण होस्
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
प्रतिक्रिया