साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै
मेरोन्यूज
२०७८ असोज १८ गते ९:४६

काठमाडौँ । माल्दिभ्समा भइरहेको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज दोस्रो खेल खेल्दैछ । साफ च्याम्पियनसिपअन्तर्गत आज नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल मालेमा रहेको राष्ट्रिय फुटबल स्टेडियममा राति पौने १० बजे हुनेछ । पहिलो खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेको नेपाली टिमले श्रीलंकासँग पनि जित निकाल्ने लक्ष्यमा छ ।
नेपाल तीन अंक जोडेर शीर्ष स्थानमा छ । नेपालले असोज २४ गते भारत र २७ गते बंगलादेशसँग खेल्नेछ ।
सम्बन्धित

















अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो
गोरखामा चट्याङ लागेर युवकको मृत्यु
सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने
लुम्बिनी प्रदेशसभाको बैठक बस्दै
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया