ललिता निवास जग्गा प्रकरणमा मुछिएका माधव नेपाल र बाबुराम भट्टराईविरुद्ध सुनुवाई हुँदै
मेरोन्यूज
२०७८ असोज १८ गते ११:१३

काठमाडौँ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्व प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई किन मुद्दा नचलाएको भन्ने विषयमा आज सर्वोच्च अदालतले सुनुवाई गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर र न्यायाधीश नहकुल सुवेदीको इजलासमा उक्त रिट निवेदन पेशी चढेको हो ।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दुवै पूर्व प्रधानमन्त्रीविरुद्ध मुद्दा चलाउनु पर्ने माग राखेर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोही मुद्दा सुनुवाइका लागि पेशीमा चढेको हो ।
निवेदन बमोजिम रिट जारी भए अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा मुछिएका पूर्व प्रधानमन्त्रीहरू नेपाल र भट्टराईको भूमिकाबारे अनुसन्धान गर्नु पर्ने हुन्छ ।
सम्बन्धित

















फोर्थिङ ‘एक्सचेन्ज एण्ड अपग्रेड टु फ्राइडे ईभी’ अफर सार्वजनिक, ७ लाखसम्मको विशेष योजना
जिलीको अत्याधुनिक ‘सर्ट ब्लेड’ ब्याट्री अब नेपालमा, ईएक्स ५ मार्फत उपलब्ध
Chhayanath Rara Municipality approves Procedures on Labour Bank
मधेश बलियो भए मात्रै मुलुकमा संघीयता सुरक्षित रहन्छ : उपेन्द्र यादव
कार्यवाहक प्रमुख निर्वाचन आयुक्तले भने – निर्वाचन हुँदैन भन्ने हल्लाको पछि नलाग्नू
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
बेलायतका पूर्व राजकुमार एन्ड्रयु पक्राउ
प्रतिक्रिया