त्रिभुवन विमानस्थलबाट रुसी महिला समातिइन्
मेरोन्यूज
२०७८ असोज १८ गते १८:२३

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना रुसी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
फ्लाइ दुबईको फ्लाइटबाट काठमाडौंबाट सोमबार बिहान रुस जान लागेकी ५५ वर्षीया ज्लाता शेन्गरलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले ल्याएको कालो रंगको लगेज विमानस्थलमा चेकिङ गर्दा एक्सरे मेसिनमा यार्चागुम्बा भेटिएपछि प्रहरीले पक्राउ गरेको हो ।
उनले रुस लैजान लागेको ९ सय ३० किलो यार्चागुम्बा प्रहरीले बरामद गरेको छ । यार्चागुम्बासहित पक्राउ परेकी रुसी महिलालाई प्रहरीले थप अनुसन्धान गर्न जिल्ला वन कार्यालय हात्तिसार काठमाडौं पठाएको छ ।
सम्बन्धित

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया