केही घण्टा फेसबुक डाउन हुँदा जुकरबर्गले गुमाए ७ खर्ब रुपैयाँ
मेरोन्यूज
२०७८ असोज १९ गते १२:३०

काठमाडौँ । सोमबार राति केही घण्टा फेसबुक डाउन हुँदा यसका सह–संस्थापक तथा सिइओ मार्क जुकरबर्गलाई ७ खर्ब रुपैयाँ (६ अर्ब अमेरिकी डलर) नोक्सानी पुगेको छ । केही घण्टामा नै उनको कूल सम्पत्तिमा ७ खर्ब रुपैयाँ नोक्सान भएको समाचारमा जनाइएको छ ।
यससँगै उनी अर्बपतिको सूचीबाट दुई स्थान लत झरेका छन् । फेसबुकसँगै अन्य सेवाहरू इन्स्टाग्राम, ह्वाट्सएप, अमेरिकी टेलिकम कम्पनीहरू घण्टौँसम्म ठप्प भएको थियो ।
नेपाली समयानुसार सोमबार राति करिब १० बजेदेखि केही घण्टा विश्वभर फेसबुकका सबै सेवा अवरुद्ध भएको थियो । एजेन्सी
सम्बन्धित















कालीमाटीमा मटरकोसा भाउ किलोको ५०,गोलभेँडाकाे ४५, अरु तरकारीको कति?
बाजुराको उच्च भेगमा वर्षातसंगै हिमपात हुँदा किसान खुसी
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग
प्राकृतिक उपचारका लागि सिंगा तातोपानी
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
प्रतिक्रिया