नेकपा एसको मन्त्रालय भागवन्डामा असन्तुष्टि, सत्ता गठवन्धन दलको बैठकमा धारणा राख्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले मन्त्रिपरिषद् विस्तार अगाडी सत्ता गठबन्धन दलभित्र एक चरण छलफल गर्ने निर्णैय गरेको छ । सत्ता गठवन्धन दलभित्र नेकपा एकक्ीृत समाजवादीलाई ४ मन्त्रालय दिने गरी गरिएको भागवन्डामा असन्तुष्टि जनाउँदै सत्ता गठबन्धन दलभित्रै पूनः छलफल गर्ने नेकपा एसले निर्णय लिएको हो ।
अहिले केही वेरमा सत्ता रुठ दल हरुको वैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्दैछ । यो बैठकमा सवै दलहरु भित्र सहमति जुटेमा र दलहरुले मन्त्री बन्नेहरुको नाम प्रधानमन्त्रीलाई वुझाएमा सम्भवत आजै नभएपनि भोलिसम्ममा मन्त्रिपरिषद् विस्तार हुनेछ ।
‘मन्त्रालयको संख्या, मन्त्रालय लगायत भागवन्डाका विषयमा अध्यक्षले सत्ता गठवन्धन दलको बैठकमा पार्टीको तर्फबाट धारणा राख्नुहुनेछ,’ नेता विरोध खतिवडाले भने,–‘पार्टीभित्र मन्त्रालय यो लिन पाए हुन्थ्यो, यति संख्याको भागवन्डामा माग्न पाए हुन्थ्यो भनेर कुरा उठेका छन् । जति मन्त्रालय भएपनि पुग्दैन, ४ ओटाले त के पुग्ला र ? त्यसमा पनि छलफल हुन्छ ।’
उनले सत्ता गठवन्धनसँग छलफल गरेर मन्त्रीहरुको संख्या, मन्त्रालयको नाम लगायतका विषयमा निर्णय लिने जिम्मका अध्यक्ष माधव नेपाललाई दिएको पनि नेता विरोध खतिवडाले जनाएको छ ।

















कम्युनिष्ट एकता एमालेसहितको एकतामा पुग्ने अध्यक्ष दाहालको विश्वास
निर्वाचनको सुरक्षा व्यवस्था मजबुत छ, ढुक्क भएर मतदान गर्नुहोस्ः गृहमन्त्री अर्याल
काष्ठमण्डपको दुवै टोली सेमिफाइनलमा
पेप्सीकोलामा बसबाट खसेर वृद्धको मृत्यु
फोर्थिङ ‘एक्सचेन्ज एण्ड अपग्रेड टु फ्राइडे ईभी’ अफर सार्वजनिक, ७ लाखसम्मको विशेष योजना
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
काठमाडौं – मुग्लिन सडकखण्ड अन्तर्गत फिस्लिङमा माइक्रोबस दुर्घटना, १५ जना घाइते
प्रतिक्रिया