पृथ्वीराज मार्ग अवरुद्ध, सवारी साधनको उच्च जाम
मेरोन्यूज
२०७८ असोज २१ गते १५:३६

काठमाडौँ । गल्छी गाउँपालिका ७ स्थित गल्छीमा गए रातिदेखि सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
सडक विभाग र स्थानीयवासीको संयुक्त प्रयासले पहिरो पन्छाउने काम जारी रहेको गल्छी ७ का वडाध्यक्ष हरि खतिवडाले जानकारी दिए ।
यातायात अवरुद्ध हुँदा दसैँका लागि घर हिँडेका यात्रुले सास्ती व्यहोर्नु परेको छ । यातायात साधन नचल्दा १० किलोमिटर लामो लाम लागेको छ ।
यसैगरी नौबिसे–नागढुंगा सडकमा सवारी साधन बिग्रिएका कारण यातायात अवरुद्ध भएको छ । सवारी साधनको चाप भएकाले यातायात जाम भएको हो ।
सम्बन्धित

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
कुलमान घिसिङले गरे मतदान
प्रतिक्रिया