कारमा सवारमाथि अज्ञात व्यक्तिले गोली प्रहार गरी नगद लुटपाट
मेरोन्यूज
२०७८ असोज २१ गते १९:५२
काठमाडौँ । अज्ञात समूहले गोली प्रहार गरी ८ लाख रुपैयाँ नगद लुटेको छ । कपिलवस्तुको गोरुसिंगे जंगलमा कारमा सवारमाथि अज्ञात समूहले गोली प्रहार गरी नगद लुटेको हो ।
प्रहरीका अनुसार बुद्धभूमि नगरपालिका १० स्थित तिलौराकोट साझेदारी वन कार्यालय नजिक मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरी नगद लुटेर भागेका हुन् ।
बिहीबार दिउँसो प्रदेश ३–०१–०२३ च ८०८९ नम्बरको कारमा सवार कपिलवस्तुको मायादेवी गाउँपालिका ४ चाकर चौडाका रामरक्षा जैसवालमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
गोली प्रहार गरी नगद लिएर जानेहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
आजदेखि देशभर आर्थिक गणना हुँदै
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया