नेपाल प्रहरीले माग्यो प्राविधिक प्रहरी जवान
मेरोन्यूज
२०७८ असोज २२ गते ११:१९

नेपाल प्रहरीले सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान माग गरेको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्राविधिक समूह अन्तगर्त विविन्त्न उपसमूहतर्फ रिक्त प्राविधिक प्रहरी जवान पदहरुको माग गरेको हो ।
प्रहरी प्रधान कार्यालयले खुल्ला प्रतियोगिताबाट समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न दरखास्त आव्हान गरेको छ ।
सम्बन्धित










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया