नक्कली टिकट बेच्ने दुई जना पक्राउ
मेरोन्यूज
२०७८ असोज २५ गते ११:५९
काठमाडौँ । सुर्खेत बसपार्कमा नक्कली टिकट बेच्ने व्यक्ति पक्राउ परेका छन् । टिकटका लागि पुग्ने यात्रुलाई नक्कली टिकट दिएर पैसा असुलेको आरोपमा दैलेख आठविस नगरपालिका ४ का प्रकाश शाही र वीरेन्द्रनगर ६ शनिहललाइनका सञ्जु सुनार पक्राउ परेका हुन् ।
प्रहरीले उनीहरूको साथबाट एक ठेली नक्कली टिकट बरामद गरेको छ । पक्राउ परेका व्यक्तिले दुई टिकट काटिसकेको प्रहरीले फेला पारेको छ ।
देउती नागरिक यातायात प्रालि लोगो र छाप बनाएर नक्कली टिकट किनबेच गरेको प्रहरीले जनाएको हो ।
सम्बन्धित
















आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया