कास्कीमा जीप दुर्घटना, ८ जनाको मृत्यु
मेरोन्यूज
२०७८ असोज २५ गते १६:०४
काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका–१० कलाभिरमा बोलेरो जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ ।
पोखराको हरिचोकबाट घान्द्रुकका लागि छुटेको ग १ ज ६९०० नम्बरको जीप अन्नपूर्ण गाउँपालिका–१० कलाभिरमा दुर्घटना भएको हो ।
जीपमा सवार ९ जनामध्ये १ जना भने भीरमा अड्किएर बाँचेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) सुवास हमालले बताए ।
घाइतेलाई उद्दारपछि पोखरा लगिएको छ। एसपी थापा आफैं घटनास्थलतर्फ जाँदैछन् । मृतकहरुको पहिचान खुलेको छैन । घटनाको विस्तिृत विवरण नआईसकेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।
सम्बन्धित


















Philippines forces kill 10 Islamist militants in arrest gunfight
कोरियाबाट फर्किएका कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
Devotees throng at Matatirtha to pay homage to deceased mothers
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
अछाममा कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया