मोहन वैद्य बिरामी, नर्भिक अस्पताल भर्ना
मेरोन्यूज
२०७८ असोज ३१ गते १८:२१

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य (किरण) बिरामी परेका छन् । उनको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आज विहान अस्पताल भर्ना गरिएको छ । परिवारका अनुसार उनलाई दम बढेपछि अस्पताल भर्ना गरिाएको हो ।
लामो समयदेखि उनी दमको रोगबाट पीडित बन्दै आईरहेका थिए । ७४ वर्षीय वैद्यलाई नर्भिक अस्पतालमा भर्ना गरिएको हो । उनको छातीको एक्सरे लगायतका स्वास्थ्य परिक्षण गरिएको छ । दुई चार दिन अस्पतालमै रहेर उनको उपचार गरिने डाक्टरहरुले बताएका छन् ।
सम्बन्धित

















डोटीमा कांग्रेसका भरत खड्का निर्वाचित
४२ हजार बढी मतान्तरमा विष्णु पौडेललाई हराउँदै रास्वपाका सुलभ खरेल विजयी
सर्लाही–४ मा गगन थापा ६ हजार मतले पछाडि
चार निर्वाचन क्षेत्रको मतगणना किन हुन सकेन ?
बझाङमा एमालेका उम्मेदवार महर विजयी
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
प्रतिक्रिया