नेपाली क्रिकेट टोलीका लागि मुख्य प्रशिक्षकको माग (सूचनासहित)
मेरोन्यूज
२०७८ कार्तिक १ गते ९:४६

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष नेपाली क्रिकेट टोलीका लागि मुख्य प्रशिक्षकको माग गरेको छ। सार्वजनिक रुपमा नै सूचना जारी गदैं क्यानले मुख्य प्रशिक्षक माग गरेको हो । यसअघिका मुख्य प्रशिक्षक डेभ वाटमोरले पदबाट राजीनामा दिएपछि खाली रहेको पदमा पदपूर्ति गर्ने उदेश्यले क्यानले मुख्य प्रशिक्षक माग गरेको हो ।
क्यानले सूचना जारी गरी मुख्य प्रशिक्षकमा इच्छुक र योग्य खेलाडीलाई दरखास्त दिन आह्वान गरेको हो।
क्यानको बोर्ड बैठकले मुख्य प्रशिक्षक पदका लागि दरखास्त आह्वान गर्ने निर्णय गरेको थियो।

सम्बन्धित









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया