वर्षाले भित्र्याउन तयार पारिएको धान नष्ट (फोटोफिचर)
मेरोन्यूज
२०७८ कार्तिक १ गते १७:५७

काठमाडौँ । आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण पश्चिमी जिल्लाहरूका किसान मर्कामा परेका छन् । भित्र्याउन काटेर खेतमा सुकाइएको धान पानीले डुबाएपछि किसान मर्कामा परेका हुन् ।
भित्र्याउने समयमा परेको पानीले धान बालीमा ठूलो नोक्सानी पुर्याएको छ ।





फोटो : रासस
सम्बन्धित

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
प्रतिक्रिया