घर गुमाएका परिवारलाई ५ लाखसम्म सहयोग दिने सरकारको निर्णय
मेरोन्यूज
२०७८ कार्तिक ३ गते १६:२९

काठमाडौँ । गत आइतबारदेखि परेको अविरल वर्षाका कारण घर गुमाएका परिवारलाई घर निर्माण गर्न ५ लाख रुपैयाँसम्म आर्थिक सहयोग प्रदान गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख दिने निर्णय गरेको हो ।
घर निर्माण गर्न जग्गाको अभाव भएमा थप ३ लाख रुपैयाँ प्रदान गर्नेसमेत बैठकले निर्णय गरेको छ । यस्तै विपद् व्यवस्थापन समितिको तर्फबाट घरविहीन भएका परिवारहरुलाई तत्काल ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको थियो ।
सम्बन्धित
















६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
कुलमानलाई पराजित गर्दै काठमाडौँ–३ बाट रास्वपाका पाण्डे विजयी
कतारी नौसेना बहराइनमा सुरक्षित
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
कतारमा संदिग्ध १० इरानी जासुस पक्राउ
साउदी अरेबियामा रहेको सीआईए स्टेशन इरानी ड्रोन आक्रमणमा
प्रतिक्रिया