कञ्चनपुरमा घरको आँगनमै भेटियो बेवारिसे शव
मेरोन्यूज
२०७८ कार्तिक ३ गते १९:०४

कैलाली । कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको दोधारा चाँदनी नगरपालिका–१० सुर्खेती टोलस्थित चन्द्रबहादुर सुनारको घरको आँगनमा बुधवार एक जना मृत अवस्थामा फेला परेका हुन् ।
करिब ३५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) सिद्धराज न्यौपानेले बताए ।
मृतकको पहिचान नखुलेको उनले बताए । महाकाली नदीको बाढी बस्तीमा पसेको हुँदा मृतको शव घरको आँगनमा पुगेको हुन सक्ने डिएसपी न्यौपानेले बताए ।
सम्बन्धित


















कोरियाबाट फर्किएका कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
Devotees throng at Matatirtha to pay homage to deceased mothers
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
अछाममा कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता
बिदाका दिन पनि अत्यावश्यक सार्वजनिक सेवा प्रवाह हुने
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया