एमालेको दशौं महाधिवेशन चितवनमा हुने
मेरोन्यूज
२०७८ कार्तिक ४ गते १८:५५

काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा हुने भएको छ ।
यसअघि एमालेले पार्टीको दशौं महाधिवेशन बुटवलमा गर्ने जनाएको थियो ।
एमालेको विधान महाधिवेशनको समापनमा बोल्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले अब आगामी महाधिवेशनमा बुटवलमा भेट हुने बताएका थिए ।
बिहीबार बसेको स्थायी कमिटी बैठकले महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको एमाले सचिव गोकर्ण विष्टले जानकारी दिए । नेकपा एमालेले मंसिर १० देखि १२ गतेसम्म दशौं महाधिवेशन तय गरेको छ ।
यो पनि पढ्नुस्ः
बादलको नेतृत्वमा महाधिवेशन मूल ब्यवस्थापन समिति
सम्बन्धित

















‘एक्सट्रिम च्याम्पियन अनर एक्सफाइभसी’ सार्वजनिक
गृहमन्त्री अर्यालसँग संयुक्त राष्ट्रसङ्घ, नेपालका आवासीय संयोजकको भेट
अफगानिस्तानमा पाकिस्तानले गरेको हवाई आक्रमणमा ८० जना भन्दा बढीको मृत्यु
बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार
बाँकेमा ३३ जना उम्मेदवारले खोले बैंक खाता
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रजातन्त्र सेनानी गुरुङको निधन, सभापति थापाद्वारा दुःख व्यक्त
काठमाडौं – मुग्लिन सडकखण्ड अन्तर्गत फिस्लिङमा माइक्रोबस दुर्घटना, १५ जना घाइते
विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
रुसको बैकाल तालकाे हिउँमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु
प्रतिक्रिया