प्रदेश १ को प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश हुँदै
मेरोन्यूज
२०७८ कार्तिक ५ गते १०:०१

काठमाडौँ । प्रदेश १ प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक शुक्रबार दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा मुख्यमन्त्री भीम आचार्यले संसद सचिवालयमा दर्ता गराएको विश्वासको मत सम्बन्धी प्रस्ताव पेश हुनेछ ।
मुख्यमन्त्री आचार्यले असोज २५ गते विश्वासको मत लिने सम्बन्धी प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए । आज बस्ने बैठकमा मुख्यमन्त्री आचार्यको प्रस्ताव पेश भएपछि छलफलको प्रकृयामा जानेछ । उक्त प्रस्तावमा मतदान केही दिन पर सार्ने तयारी भइरहेको बताइएको छ ।
गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्य माधव कुमार नेपालले एमाले पार्टी विभाजन गरेर नयाँ दल दर्ता गरेपछि अल्प मतमा परेका थिए ।
सम्बन्धित

















‘एक्सट्रिम च्याम्पियन अनर एक्सफाइभसी’ सार्वजनिक
गृहमन्त्री अर्यालसँग संयुक्त राष्ट्रसङ्घ, नेपालका आवासीय संयोजकको भेट
अफगानिस्तानमा पाकिस्तानले गरेको हवाई आक्रमणमा ८० जना भन्दा बढीको मृत्यु
बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार
बाँकेमा ३३ जना उम्मेदवारले खोले बैंक खाता
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रजातन्त्र सेनानी गुरुङको निधन, सभापति थापाद्वारा दुःख व्यक्त
काठमाडौं – मुग्लिन सडकखण्ड अन्तर्गत फिस्लिङमा माइक्रोबस दुर्घटना, १५ जना घाइते
विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
रुसको बैकाल तालकाे हिउँमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु
प्रतिक्रिया