सुर्खेतमा बम विस्फोट, दुई घाइते
मेरोन्यूज
२०७८ कार्तिक ६ गते १८:५२

काठमाडौं । सुर्खेतमा बेवारिसे बम विस्फोट भएको छ ।
वीरेन्द्रनगर–७ मा रहेको कट्कुवा सामुदायिक वनमा वेवारिसे बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् ।
जंगलमा घाँस काट्न गएका दैलेखको गुराँस गाउँपालिका ६ का २१ वर्षीया लीला नेपाली र १४ वर्षीय नरेश परियार विस्फोटमा परी घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरूको स्थानीय देउती अस्पतालमा उपचार भइरहेको छ ।
सम्बन्धित

















चार निर्वाचन क्षेत्रको मतगणना किन हुन सकेन ?
बझाङमा एमालेका उम्मेदवार महर विजयी
कैलाली–१ मा रास्वपाकी कोमल ज्ञवाली निर्वाचित
रास्वपा २७ स्थानमा विजयी र ९० क्षेत्रमा अगाडि, अन्य दलकाे अवस्था के ?
नेमकिपाकाे गढ भक्तपुर-१मा रास्वपाका रन्जित विजयी
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
प्रतिक्रिया