प्रदेश १ को प्रदेश सभा बैठक स्थगित गर्न कांग्रेसको माग
मेरोन्यूज
२०७८ कार्तिक ७ गते १२:१७

काठमाडौँ । नेपाली कांग्रेसले प्रदेश १ को प्रदेश सभा बैठक स्थगित गर्न माग गरेको छ । आज बस्न लागेको प्रदेश सभा बैठकलाई स्थगित गर्न कांग्रेस प्रदेश १ ले माग गरेको हो ।
दिउँसो साढे १२ बजेका लागि बोलाएको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूचि तय गरिएको थियो । तर कांग्रेसका सांसद्ले फ्लोर क्रस गर्ने लागेको सूचना बाहिरिएपछि कांग्रेसले प्रदेश सभाको बैठक स्थगित गर्न माग गरेको हो ।
कांग्रेसले सभामुखललाई लिखित पत्र लेखेर आजको प्रदेश सभा बैठक स्थगित गर्न माग गरेको बताइएको छ ।
सम्बन्धित

















भेनेजुएलाका पूर्वराष्ट्रपति मदुरोलाई तत्काल रिहा गर्न संयुक्त राष्ट्रसङ्घमा माग
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
सम्बोधनअघिको दबाबमा ट्रम्प
प्रतिक्रिया