‘नेताभन्दा नीति र व्यक्तिभन्दा विचार ठूलो हुन्छ’
मेरोन्यूज
२०७८ कार्तिक ७ गते १२:४५

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीलाई बलियो बनाउन पार्टीभित्रको गुटलाई अन्त्य गर्नुपर्ने बताए ।
उनले घरभित्रको समस्या घरभित्र नै समाधान गर्नुपर्ने बताए । लोकतन्त्र र पार्टीको आदर्श तथा सिद्धान्तलाई आत्मसात् गरेर अगाडि बढ्नुपर्नेमा नेता केसीले जोड दिए ।
कांग्रेसभित्र हार्नेले जित्नेको सम्मान गर्ने वातावरण निर्माण गरे मात्र पार्टी बलियो हुने उनको भनाई छ ।
उनले भने,‘नेताभन्दा नीति र व्यक्तिभन्दा विचार ठूलो हुन्छ ।’महाधिवेशनमा आफ्नो मतको सही सदुपयोग गर्न उनले आग्रह गरे ।
सम्बन्धित

















Slight increase in gold price
मानव अधिकार संरक्षणका निम्ति नेपाल प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की
One more Election Policeman dies in Baitadi
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
सम्बोधनअघिको दबाबमा ट्रम्प
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
प्रतिक्रिया