नेप्सेमा छायाे हरियाली
मेरोन्यूज
२०७८ कार्तिक १० गते १६:००

काठमाडौं । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक साताको चौथो दिन बुधबार पनि उकालो लागेको छ ।
नेप्से परिसुचक १८ दशमलब ६ अंकले बढेर २ हजार ७ सय ६९ दशमलब १३ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा शुन्य दशमलब ६६ प्रतिशतले धेरै हो ।
कूल २२८ कम्पनीको ७५ हजार ६ सय १२ वटा कारोबारबाट ६ अर्ब ६१ करोड २६ लाख ४८ हजार ८ सय ४० रुपैयाँ बराबरको १ करोड १५ लाख ९२ हजार २ सय ३५ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
बैंकिङ, ट्रेडिङ, फाइनान्स, ननलाइफ, अन्य, माइक्रोफाइनान्स, म्यूचअल फण्ड र इन्भेष्टमेन्ट उपसुचकमा समेत वृद्धि भएको छ । होटेल र पर्यटन, विकास बैंक, जलविद्युत र उत्पादन तथा प्रशोधन समूहको उपसूचकमा हस आएको छ ।
बुधबारको कारोबारमा नबिल बैंकको सबैभन्दा बढी कारोबार भयो ।
सम्बन्धित

















उडान अनिश्चत भएपछि भन्छन् – ‘न भोट हाल्न पाइने भो, न विदेश जान’
सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी
‘-यापिड एक्सन टास्क फोर्स’ गठन
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
एकै पटक १० हजारसम्म एसएमएस पठाउन सकिने टेलिकमको सेवा
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
मध्यपूर्वको तनाव: वार्तामा फर्किन राष्ट्रसङ्घको आग्रह
इरानकाे विद्यालयमा अमेरिकी-इजरायली सैन्य हमलाः ५३ बालिकाको मृत्यु
प्रतिक्रिया