सर्वोच्चको विवादविरुद्ध स्वतन्त्र विद्यार्थीको प्रदर्शन (तस्बिरहरु)
मेरोन्यूज
२०७८ कार्तिक ११ गते १३:५०

काठमाडौँ । सर्वोच्च अदालतमा देखिएको विवादका विरुद्ध स्वतन्त्र विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । बिहीबार माइतीघरमा सर्वोच्च अदालतमा देखिएका समस्यालाई मध्येनजर गर्दै सर्वसाधारण नागरिकको न्यायका लागि विरोध प्रदर्शन गरेका हुन् ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीशबीचको विवाद हुँदै आएको छ । उक्त विवादका कारणले सर्वोच्चका इजालस प्रभावित हुँदा सर्वसाधारण न्यायबाट बन्चित भएका छन् । प्रदर्शनमा विद्यार्थीहरुले इजलास बहिष्कार गरेका न्यायाधीशहरूले नियमित काममा फर्किानुपर्ने, न्यायपालिकामाथिको हस्तक्षेप बन्द गर्नुपर्ने र गुटबन्दीको अन्त्य गर्नुपर्ने माग राखेका छन् ।







सम्बन्धित















सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
न्युजिल्यान्डविरुद्धको टी-२० सिरिजमा भारत ४-१ ले विजयी
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
प्रतिक्रिया