लाइसेन्सको नयाँ आवेदन खुलाको दुई दिनमै बन्द
मेरोन्यूज
२०७८ कार्तिक ११ गते १७:५२

काठमाडौं । सवारी चालक अनुमतिपत्रको नयाँ आवेदन खुलाएको दुई दिनमै बन्द भएको छ । बिहिबार एक सुचना जारी गरेर आवेदन बन्द भएको यातायत व्यवस्था विभागले जानकारी दिएको हो ।
विभागर्ले गत ९ गते मंगलबारदेखि लाइसेन्सको नयाँ आवेदन खुला गरेको थियो । उक्त लाइसेन्सको नयाँ आवेदन ६ महिनापछि खुलाइएको थियो ।

सम्बन्धित

















गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
धनुषामा बम विस्फोट, दुई बालबालिका घाइते
इरानी आक्रमणले खाडी क्षेत्रमा तेल पूर्वाधार प्रभावित
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
इरानले इतिहासकै खतरनाक आक्रमण गर्ने धम्कीपछि ट्रम्पले दिए चेतावनी
खामेनीको मृत्युले विश्व तरंगित
प्रतिक्रिया