साउथ सुपरस्टार पुनित राजकुमारको निधन
मेरोन्यूज
२०७८ कार्तिक १२ गते १७:५१

काठमाडौँ । साउथ सुपरस्टार पुनित राजकुमारको निधन भएको छ । हृदयघातका कारण निधन भएको हो ।
हृदयघात भएसँगै उनलाई आइसीयूमा भर्ना गरिएको थियो । उनी ४६ मात्र भएका थिए । उनले साउथका धेरै हिट फिल्म दिएका छन् ।
सम्बन्धित
















पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
सभामुख अर्यालबाट संसदीय अभ्यासलाई थप सुदृढ बनाउन भूमिका हुने रास्वपा सभापति लामिछानेको विश्वास
शंकर अग्रवाल रिहा
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
नेपाली लेखक सङ्घ कास्कीको अध्यक्षमा अथक
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
प्रतिक्रिया