कर्णाली नदीमा महिलाको शव फेला
मेरोन्यूज
२०७८ कार्तिक १७ गते १७:३१

कैलाली । कर्णाली नदी किनारमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ७ चिप्लेस्थित कर्णाली नदीको किनारमा अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
शव पानीबाट निकालेर आवश्यक प्रक्रिया पूरा गरेर पोष्टमार्टमका लागि टिकापुर अस्पताल पठाइएको ईलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ । शवको पहिचान खुल्न नआएको हुँदा फोटोको आधारमा पहिचान गरी नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्न कैलाली प्रहरीले अनुरोध गरेको छ ।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया