नगद रकमसहित जुवा खेल्दै गरेका ३१ जना पक्राउ
मेरोन्यूज
२०७८ कार्तिक १९ गते १४:५१
काठमाडौँ । कपिलवस्तुमा जुवा खेल्दै गरेका ३१ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको दुई ठाउँबाट करिब ६ लाख रुपैयाँ नगदसहित उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्लाको बाणगंगा नगरपालिका १ बैरियास्थित किशोरजंग पुनको घरबाट १९ जना र वडा नंं २ को लेकबेसी होटेलबाट १२ पक्राउ परेको प्रहरीले जनाएको छ ।
गएराति दुई स्थानका जुवा खालबाट ६ लाख १९ हजार १२७ रुपैयाँ नगदसमेत बरामद भएको छ । पक्राउ परेकाहरू स्थानीय उद्योगी व्यापारी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरूलाई मुलुकी अपराध संहिता दफा १२५ अन्तर्गत मुद्दा चलाइने भएको छ ।
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया