मुस्ताङमा अमेरिकी राजदुतबासको चासो
मेरोन्यूज
२०७८ कार्तिक २२ गते १०:४६

मुस्ताङ । चीनसँग सिमा जोडिएको हिमाली जिल्ल मुस्ताङका गुम्वा पूर्नस्थापना र भूकम्पीय सुढीढीकरणका नाममा अमेरिकी राजदुतावासको मुस्ताङमा चासो बढेको छ ।
नेपालका लागि अमेरिकी राजदुतावासले मुस्ताङ जिल्लाको मराङ गाउँमा रहेको लो गेखर गुम्बा पूनर्स्थापना र भूकम्पीय सुदृढीकरणका लागि नोर्बुसम फाउन्डेसनलाई २ लाख ८५ हजार अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ ।
अमेरिकी राजदूत कोषबाट उक्त रकम अनुदान दिने घोषणा राजदुतावासले गरेको छ ।

सम्बन्धित









प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेवलाई फर्काउन सर्वोच्चको आदेश
पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय
सुडानको पूर्वप्राथमिक विद्यालय र अस्पतालमा भएका आक्रमणमा ६३ बालबालिकासहित ११४ जनाको मृत्यु
सबै क्षेत्रको विकासका लागि भरपर्दो उत्तर-दक्षिण राजमार्ग आवश्यक छः अर्थमन्त्री खनाल
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
एनपिएल : आज दुई खेल हुँदै
एनपिएलमा प्लेसिसले पुरा गरे कीर्तिमानी अर्धशतक
प्रतिक्रिया